Main
सप्तकोशीमा बेपत्ता गोताखोर साउदको शव भेटियो
२५ जेठ, काठमाडौं । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ । उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो । पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद…
– यस समाचारको श्रोत : Online Khabar हो ।