Main

सप्तरीको डाक्नेश्वरीका दुई वडामा ३२ प्रतिशत मतदान सकियो

१६ मंसिर, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दुई वडाध्यक्षका लागि मतदान जारी छ । नगरपालिकाको वडा नम्बर १ र ४ मा वडाअध्यक्ष पदको लागि जारी रहेको मतदानमा दुवै वडा गरेर अहिलेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै वडाको ३ मतदान स्थलमा दिउँसो साढे ११ बजे सम्ममा पुरुष ६९३ र महिला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button