Main

सप्तरीको डाक्नेश्वरीमा ६९.४३ प्रतिशत मत खस्यो

१६ मंसिर, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६९.४३ प्रतिशत मतदान भएको छ । डाक्नेश्वरीको वडा नम्बर १ र ४ वडामा अध्यक्ष पदका लागि भएको दिउँसो ३:३० बजेसम्‍म ६९.४३% मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 3 मतदान स्थल र ५ वटा मतदान केन्द्र रहेको डाक्कनेश्वरीमा कुल ३ हजार ९४२ मतदाता रहेका छन् । ढाक्नेश्वरीको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button