Main

सप्तरीबाट ४ महिलासहित २१ जना फरार अभियुक्त पक्राउ

२ पुस,सप्तरी। प्रहरीले ४ जना महिलासहित २१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार १७ पुरुष र चार महिलासहित २१ जना फरार अभियुक्त पक्राउ गरेको हो। पुस १ र २ गरी दुई दिनभित्र जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयवाट खटिईएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button