Main
सप्तरीमा उपनिर्वाचनको तयारी पूरा
१५ मंसिर, सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भोलि हुने उप-निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । नगरपालिकाको वडा नम्बर १ र ४ मा वडाअध्यक्ष पदको लागि हुन लागेको उप-निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । दुबै वडाको ३ वटा मतदान स्थलमा ५ वटा केन्द्र तोकिएको र त्यसका लागि सम्पूर्ण सुरक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।