Main

सप्तरीमा न्याय खोज्दै हिडेकी पीडितलाई ज्यान मार्ने धम्की

डाक्नेश्वरी नगरपालिका-१ कविलासा बस्ने ५५ वर्षीया चन्द्रदेवी साहलाई छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरुमाथि कारबाहीको माग गर्दा विपक्षी आरोपीका आफन्तबाट ज्यान मार्ने धम्की आउन थालेको हो । तीन वर्ष पुरानो घटनाका आरोपी मध्येका एक सोही वडाका नव निर्वाचित वडाअध्यक्ष धिरेन्द्र कुमार साहलाई प्रहरीले पदभार ग्रहण समारोहबाटै पक्राउ गरेको थियो। 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button