Main
सबै उस्तै हुन् भन्ने भाष्य बनाइँदैछ, यो दुर्भाग्यपूर्ण छ : प्रचण्ड
सुशासनको पक्षमा एउटा वातावरण बनाउन पहल गर्ने र सुशासनको विरुद्ध काम गर्ने उस्तै-उस्तै हुन् भनियो भने त्यो दुर्भाग्यपूर्ण हुने प्रचण्डको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।