Main

सबै लघुवित्तले ‘एनएफआरएस’ अनुसार वित्तीय विवरण बनाउनुपर्ने

२३ पुस, काठमाडौं । सबै लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ । हाल नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थालाई एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था गरेको छ । तर, चालु आर्थिक वर्षबाट भने सबै लघुवित्त संस्थाले एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button