Main
सबै विद्यालयलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न शिक्षा मन्त्रालयको निर्देशन
१८ असोज, काठमाडौं । शिक्षा मन्त्रालयले बाढी, डुबान र भू-क्षय लगायतले प्रभावितहरुका लागि आपतकालीन आश्रयस्थलको रुपमा प्रयोग गर्न सबै विद्यालयहरुलाई अनुरोध गरेको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शनिबार विज्ञप्ति जारी गर्दै समुदायलाई तत्काल राहत तथा सुरक्षाको आवश्यकता पर्ने देखिएमा विद्यालयहरूलाई आपतकालीन आश्रयस्थलको रूपमा प्रयोग गर्न र विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।