Main

सभाध्यक्षलाई सभा चलाउन सत्तापक्षको दबाब

१७ चैत, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई बैठक सञ्चालनका लागि सत्तापक्षका सांसदहरूले दबाब दिएका छन् । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् । यसैबीच राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भेटेर सत्तापक्षका सांसदहरूल सभा सञ्चालनका लागि दबाब दिएका हुन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button