Main
सभापति अस्पतालमा छटपटाइरहँदा महामन्त्रीहरूले विशेष महाधिवशेनको कुरा उठाए : गोमाकुमारी भट्टराई
सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमति बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका सभापति उपचारका लागि अस्पतालमा रहेका बेला विशेष महाधिवशेनको कुरा उछालिएको भन्दै आपत्ति जनाएकी हुन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।