Main
सभामुखको अपिल : संसद् जीवन्त रहेको महसुस गराऔं
१७ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरले संसद्लाई जीवन्त रहेको महसुस गराउने भूमिकाका लागि अपिल गरेका छन् । आइतबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा उनले राष्ट्रमा भएका गतिविधि र घटनाहरूबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरेका हुन् । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।