Main
सभामुखदेखि सांसदसम्म सबैले लुम्बिनीमा ६ घण्टा ध्यान गरौं : गुरुङ
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बुद्ध जयन्तीको अवसर पारेर सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसदहरू सबैले लुम्बिनीमा ६ घण्टा ध्यान गर्ने प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले पर्यटन प्रवद्र्धनका लागि भन्दै यस्तो प्रस्ताव गरेका हुन् । देशका उच्च पदस्थहरू सबै एकैपटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।