Main
सभामुखले तीन पटकसम्म बोलाइरहे, बोलिनन् सुमना
सभामुख घिमिरेले सुमनालाई तीन पटकसम्म बोलाएका थिए । तर, उनले कुनै प्रतिक्रिया नदिएपछि सभामुखले माओवादी सांसद सुशिला श्रीपाली ठकुरीलाई बोल्न समय दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।