Main
सभामुखसँग प्रचण्डले गरे छुट्टै छलफल
२९ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । उनीहरूबीच संघीय संसद् भवनमा करिब २० मिनेट छलफल भएको हो । प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे उनीहरूबीच छलफल भएको बताइएको छ । सभामुख घिमिरेले बजेटमाथिको छलफलको तालिाका प्रभावित भएको भन्दै सदन खुलाउन भूमिका खेल्न आग्रह…
– यस समाचारको श्रोत : Online Khabar हो ।