Main
सभामुख घिमिरे उज्वेकिस्तान जाँदै, दुई हप्तापछि फर्किने
१० चैत, काठमाडौँ । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदैछन् । सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ । उक्त टोली आगामी वैशाख २ गते मात्र स्वदेश फर्किनेछ । दुई हप्ता लामो भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एक/एक…
– यस समाचारको श्रोत : Online Khabar हो ।