Main

सभामुख प्रतिनिधिसभा विघटनविरुद्ध रिट लैजान हच्किए

अलमल चिर्न सभामुख घिमिरेले यसअघि विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरू, कानुन व्यावसायी र पूर्वमहान्यायाधिवक्ताहरूसँग राय लिएका थिए । राय लिएपछि पनि उनले अदालत जाने/नजानेबारे ठोस निर्णय लिएका छैनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button