Main
बढ्यो लौकाको भाउ
१६ असार, काठमाडौं । बजारमा लौकाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार लौकाको भाउ बढेको देखाएको हो । आज लौकाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार लौका प्रतिकिलो २६ रुपैयाँमा किनबेच भएको थियो । आज भने लौकाको प्रतिकिलो मूल्य ३६ रुपैयाँ कायम छ । गत वैशाख…
– यस समाचारको श्रोत : Online Khabar हो ।