Main

वीरगञ्जका ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने

खानेपानीको पाइपमा दूषित पानी मिसिँदा वीरगञ्जमा हैजा फैलिएको आशंका सरकारी टोलीले गरेको छ । हैजा प्रभावित क्षेत्रबाट नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button