Main
समाजवादी मोर्चाको प्रदर्शन भव्य र सभ्य भएको भन्दै प्रधनमन्त्रीले दिए धन्यवाद
१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते राजधानीमा भएको समाजवादी मोर्चाको प्रदर्शन सभ्य रहेको बताएका छन् । ‘शालिन जुलुससहित भएको त्यस कार्यक्रममा आयोजकहरूलाई धन्यवाद ज्ञापन पर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने म ठान्छु’ सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । उक्त कार्यक्रम…
– यस समाचारको श्रोत : Online Khabar हो ।