Main
समाजवादी मोर्चाको सभा : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?
१५ चैत, काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । अहिले उपत्यकाका विभिन्न क्षेत्रबाट भृकुटीमण्डपका लागि जुलुस निस्किएका छन् । जुलसको नेतृत्व मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूसमेतले गरेका छन् । प्राप्त जानकारी अनुसार कोटेश्वर हुँदै पूर्वबाट आउनेहरू बबरमहलमा जम्मा हुने कार्यक्रम छ । जसको नेतृत्व माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणी पोखरेल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।