Main
समानताका लागि नारीवादी परराष्ट्र नीति : परराष्ट्रमन्त्री राणा
३ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिएकी छिन् । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्दै उनले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताएकी हुन् । जहाँ पितृसत्ता बढी बहिष्करणमुखी…
– यस समाचारको श्रोत : Online Khabar हो ।