Main
समानताका लागि संघर्ष गर्न जसपा नेपालले परिसंघ गठन गर्ने
१५ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसंघ गठन गर्ने भएको छ । अधिकारका साथै समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न परिसंघ गठन गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । खासगरी दलित, आदिवासी जनजाती, पिछडावर्ग, थारु, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित संघ/संगठन, संस्था र व्यक्तित्वहरु…
– यस समाचारको श्रोत : Online Khabar हो ।