Main
सर्बियाको रेलवे स्टेशनको छत भत्किँदा १६ जनाको मृत्यु
८ चैत, काठमाडौं । सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । गत वर्ष नोभेम्बरमा ती बालक गम्भीर घाइते भएका थिए । उनको राजधानी बेलग्रेडको सैन्य अस्पतालमा उपचार भइरहेको थियो । ‘सबै उपायहरू अपनाइएका र हाम्रा कर्मचारीहरूको…
– यस समाचारको श्रोत : Online Khabar हो ।