Main
समावेशी आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस गरिंदै
१९ चैत, काठमाडौँ । राष्ट्रिय समावेशी आयोगको छैटौं वार्षिक प्रतिवेदन २०८०/२०८१ प्रतिनिधि सभामा पेश गरिँदैछ । मंगलबार प्रतिनिधि सभा बैठक बस्दैछ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको छैटौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । मंगलबार नै प्रतिनिधि सभामा मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन पनि पेश गर्ने कार्यसूची छ । संस्कृति,…
– यस समाचारको श्रोत : Online Khabar हो ।