Main
समावेशी पदपूर्ति नीति पुनरावलोकन गर्न लोक सेवा आयोगको सुझाव
२८ मंसिर, काठमाडौं । लोकसेवा आयोगले कर्मचारीमा समावेशी पदपूर्ति नीतिमा सुधार र पुनरावलोकन गर्न सुझाएको छ । संघीय निजामती विधेयकका सम्बन्धमा आयोगले यस्तो सुझाव दिएको हो । यो विधेयक हाल प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ । राज्य व्यवस्था समितिले आयोगका पदाधिकारीहरूसँग छलफल गरिसकेको छ । लोकसेवा आयोगका अध्यक्ष माधव…
– यस समाचारको श्रोत : Online Khabar हो ।