Main

बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिँदै

१ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो । उनका अनुसार अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ । ‘पानी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button