Main

शुभमको ५ विकेटमा जापान ८० रनमा अलआउट

१० असार, काठमाडौं । बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भयो । कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । नेपालक लागि शुभम खनालले १० ओभरमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button