Main
सम्झना कप टेबल टेनिसमा अर्नव र आरती च्याम्पियन
१७ फागुन, काठमाडौं । ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा शनिबार सिंगल्स उपाधि जितेका छन् । अर्नव पुरुष तथा आरती महिलामा पहिलो भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७,…
– यस समाचारको श्रोत : Online Khabar हो ।