Main
सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनले बढायो काठ उत्पादन र राजस्व
आव २०७८/७९ मा सरकारलाई १२ करोड ४० लाख राजस्व आम्दानी भएकोमा २०८१/८२ मा चार गुणा बढी पुगेको छ भने समग्र कारोबार चार वर्षमा तीन गुणा बढेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।