Main

सय वर्षपछि चितवनमा देखियो खैरो झाडी फिस्टो चरा

नेपालमा १९औ शताब्दीपछि यो चराको पछिल्ला वर्षहरूमा कुनै पनि अभिलेख नरहनु र अहिले फेरि भेटिनुले सय वर्षपछि चरा भेटिएको मान्न सकिने नेपाल बर्ड रेकर्ड कमिटीका अध्‍यक्ष डा. तुल्सी सुवेदीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button