Main
सरकारका प्रवक्ताको प्रश्न– तीर्थ भट्टराई पक्राउ पर्दा गृहमन्त्रीले राजीनामा दिनुपर्ने ?
११ जेठ, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको अनियमिताबारे छानबिन हुन दिनुपर्ने प्रतिक्रिया दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘इमिग्रेसनमा जे खालको अनियमितता भो भन्ने कुरामा छानबिन भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।