Main
सरकारको कामको गति मिलेको छैन : गगन थापा
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेको टिप्पणी गरेका छन् । सरकारले कामको गति बढाउनुपर्ने थापाले बताए । पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको बताए । ‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।