Main
सरकारको काम समीक्षा गर्दै कांग्रेस-एमालेको संयन्त्र
२५ पुस, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रमा सरकारको काम कारबाहीको समीक्षा गरिरहेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार दुई दलीय संयन्त्रको बैठक नियमितजसो बसिरहेको छ । ‘सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमै छलफल चलिरहेको छ । कामको समीक्षा गर्ने र थप प्रभावकारी बनाउन विभिन्न इस्युमा छलफल भइराखेका छन्’,…
– यस समाचारको श्रोत : Online Khabar हो ।