Main

सरकारको गतिसँग कांग्रेस बेखुस

गत १६ असारदेखि जारी पार्टी बैठकमा भनाइ राख्ने अधिकांश कांग्रेसका नेताहरूले सरकारको कार्यशैलीमाथि त पर्याप्त प्रश्न गरेकै छन्, आफ्नै पार्टीका मन्त्रीहरूको क्षमातामाथि पनि सोच्नपर्ने बेला भएको बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button