Main
जेनजी घाइतेले भेटे गृहमन्त्री र आईजीपी, भने- न्यायोचित माग पूरा गरिदिनू
२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले घाइते जेनजी र उनीहरूका प्रतिनिधिसँग भेट गरेका छन् । उनीहरूले संयुक्तरुपमा गृह मन्त्रालयमा जेनजी आन्दोलनमा घाइते भएका दुई जना र जेनजी प्रतिनिधिसँग भेट गरेका हुन् । भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेनजीका न्यायोचित मागहरूको सम्बोधन…
– यस समाचारको श्रोत : Online Khabar हो ।