Main

सरकारको समर्थन फिर्ता लिन उपेन्द्रले दिएका ४ कारण

१० असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि संसदीय दललाई निर्देशन दिएको मनिष कुमार सुमनले जानकारी दिए । उनका अनुसार, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर संसदीय दललाई पनि सोही अनुसार निर्देशन दिइसकेको छ । ‘सरकारलाई दिएको समर्थन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button