Main
१११ किलो गाँजासहित मकवानपुरबाट एक भारतीय पक्राउ
१८ मंसिर, काठमाडौं। १११ किलो गाँजासहित मकवानपुरबाट एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिर रहेका छन् । उनलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केबाट १११ किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.१० च ५३३ नम्बरको योद्दा गाडीबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।