Main
सरकारलाई गलोपाको प्रश्न- २४ भदौको घटनामा संलग्नलाई के हुन्छ ?
१९ चैत, काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले भदौ २४ को घटनामा संलग्न दोषीहरूमाथि हुने छानबिनबारे चिन्ता व्यक्त गरेको छ । गलोपा अध्यक्ष दिनेश प्रसाईंले बिहीबार विज्ञप्ति निकालेर यस्तो चिन्ता व्यक्त गरेका हुन् । नयाँ सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि भन्दै १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो । गृहमन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।