Main
सरकारलाई प्रचण्डको चुनौती- शेरादरबारको जग्गा तुरुन्तै फिर्ता ल्याऊ
१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरादरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पुगेका प्रचण्डले झण्डै १२–१५ वर्षअघि आफ्नो पार्टी छाडेका व्यक्तिको नाम जोडेर गलत प्रचार भइरहेको जिकिर गरे । पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।