Main
सरकारलाई प्रचण्डको सुझाव- योग्य गर्भनर ल्याउनुहोस्
१६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग्य गर्भनर ल्याउन सरकारलाई सुझाव दिएका छन् । व्यवस्था बलियो बनाउन जनताको अवस्था सुधार गर्नुपर्ने र जनताको अवस्था सुधार गर्नका लागि अर्थतन्त्र सबल बनाउन आवश्यक रहेको उनले बताए । शनिबार राजधानीमा प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।