Main

डीएसपीमा बढुवा भएका १९ जनाको पदस्थापन (सूचीसहित)

३ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका १९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव संशाधन विभागले सोमबार एक सूचना जारी गरी प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो । जस अनुसार निर्मल पनेरु जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएका छन् ।

त्यस्तै ऋषिराम घर्ती गण्डकी प्रदेश प्रहरी गणमा र दीपक मल्ल प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगञ्जमा पदस्पथापन भएका छन् ।

हेर्नुहोस् सूची



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button