Main

यस्तो छ ७ प्रदेशको मौसम, कहाँ-कहाँ पर्दैछ हिउँ ?

२६ माघ, काठमाडौं । आज पनि देशका केही भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा आंशिकदेखि सामान्य बदली भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा मौसम बदलीको सम्भावना रहेको छ । अन्य भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button