Main

सरकारले चलचित्र पर्यटन प्रवर्धन गर्ने

काठमाडौँ । सरकारले चलचित्र पर्यटन प्रवर्धन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गर्दै यस्तो बताएका हुन् । उनले पर्यटन प्रवर्धनको लागि चलचित्र पर्यटन प्रवर्धन गर्ने बताएका हुन् । साथै, अर्थमन्त्रीले फिल्म छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने बजेटमार्फत बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button