Main
सरकारले जनताको अपेक्षा पूरा गर्न सकेको छैन
अहिले सरकारले मान्छेका अपेक्षाहरू पूरा हुन सकिराखेको छैन । विदेश जाने ताँती अझै पनि घट्न सकिराखेको छैन । विदेश जाने नेपालीले पठाएको रेमिट्यान्स बाहेक अरू आर्थिक गतिविधिहरू बढ्न सकेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।