Main
अर्बौंको खाने तेल भारत निर्यात, नेपालीका भान्सामा महँगी
चाडपर्वमा पनि खासै नबढेको तेलको भाउ अहिले अत्यधिक बढ्दा घरायसी बजटेमै समस्या परेको उपभोक्ताले गुनासो गरेका छन् । पछिल्लो समय चामल, दाल र गेडागुडीको भाउ घटिरहेको भए पनि खाने तेलको मूल्य भने घट्न सकेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।