Main
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
२६ असार, काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका प्रतिवादी राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमै पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० (परिवर्तित नाम) लाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप छ । पीडितको दिदीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।