Main
सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई तीनकुने घटनासँग जोड्न खोजेको भन्दै संवाद सचिवालय असन्तुष्ट
दुर्गा प्रसाईं र नवराज सुवेदीलाई निर्मल निवासमा ज्ञानेन्द्रले भेटेको प्रश्नमा अनलाइनखबरसँग कुरा गर्दै पूर्वराजा शाहका प्रमुख संवाद सचिवले भने, ‘राजाले कसैलाई भेट्ने, कसैलाई नभेट्ने भन्ने हुँदैन । उहाँहरूकै दलका मान्छे पनि आउनु भएको होला, भेट्दिनँ भन्नु त भएन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।