Main
सरकारले बनायाे एआई नीतिकाे मस्याैदा, ७ दिनभित्र सुझाव दिन आग्रह
मस्यौदामा सरकारले एआईको विकास र प्रयोगका लागि ‘एआई नियमन परिषद्’ गठन गर्नेसँगै राष्ट्रिय एआई केन्द्र र एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने प्रस्ताव अघि सारेको छ, जसमा सात दिनभित्र राय/सुझाव मागिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।