Main
सरकारले भन्यो- कुलमानको समर्थनमा भएको प्रदर्शन सामान्य
१२ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिइएको बताएको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।